२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमालेले यसरी मनायो नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवस [फोटोफिचर]

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाएको छ । कम्युनिस्ट घटकहरूले छुट्टाछुट्टै कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवस मनाएका छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेको छ । दिवसका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गरी ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गरेको छ । पुस्तकलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरुले एकसाथ सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ