२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नाडा अटो शोमा टाटाका ईभी बुकिङ गर्नेले लाइफ टाइम चार्ज गरेको पैसा तिर्न नपर्ने

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले मंगलबारदेखि काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको 'नाडा अटो शो २०२५' को अवसरमा उक्त योजना ल्याएको हो ।

यस अफर अन्तर्गत 'नाडा अटो शो'मा ग्राहकले टाटाका कुनै पनि ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ सुविधा पाउने छन् । अर्थात् लाइफ टाइम टाटाका ईभी चार्ज गरेको पैसा तिर्नु पर्दैन ।

हाल नेपालमा टाटाको टियागो, नेक्सन, पन्च र कर्भ ईभी उपलब्ध छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ