२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रिहान शंकरको अभिनयमा "जानि बेलैमा" सार्वजनिक

सोमवार , भाद्र १६, २०८२

काठमाडौं । मोडल रिहान शंकरले "जानि बेलैमा" बोलको नया गित सार्वजनिक गरेका छन । गीतमा सम्झना भण्डारी र मोहन खड्काले स्वर दिएका छन् भने लय र शब्द सिर्जना संगीत परियारले गरेका हुन्।

गीतका शब्दहरूले नेपाली युवायुवतीको वास्तविकता बोल्छन् भने स्वरले त्यसलाई थप जीवन्त बनाएको छ। भिडियोको निर्देशन चर्चित निर्देशक निसान बानियाले गरेका छन । भिडियोमा रिहान शंकर र आयुष्मा कार्कीले अभिनय गरेका छन्।

दुवै कलाकारको भावपूर्ण अभिनयले गीतलाई अझ प्रभावकारी बनाएको छ। भिडियो छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन दिपक विष्टले गरेका छन्। दृश्य, कथा र भावनात्मक प्रस्तुति कारण भिडियो निकै आकर्षक बनेको छ।

गीतलाई रिहान शंकरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

https://youtu.be/vYq3SEt8Msw

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ