२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षण (तस्बिरहरु)

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङसँगै सहरी विकास सचिव गोपाल सिग्देलले पनि चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका हुन् । उक्त गल्छीबाट काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको निरीक्षण गरिएको हो ।

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिए ।

सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ