२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा व्यापारिक कार्ड व्यवसायमा उत्कृष्टता अवार्ड प्रदान

बिहिवार , मंसिर ११, २०८२

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘‘लीडरशिप कान्क्लेव नेपाल २०२५’’ (Leadership Conclave Nepal 2025) सम्मेलनमा “व्यापारिक कार्ड व्यवसायमा उत्कृष्टता” अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मान स्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ