२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी टी–२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक

सोमवार , पौष २१, २०८२

काठमाडौं । आईसीसी पुरूष टी–२० विश्वकप २०२६ मा नेपालले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो ।

भारत र श्रीलंकामा माघ २४ देखि सुरू हुने टी–२० विश्वकपको दशौं संस्करणमा नेपालसहित २० टिमले भाग लिँदैछन् । विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा छ ।

प्रतियोगिता सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ । यो प्रतियोगिता भारतमा पाँच र श्रीलङ्कामा तीन मैदानमा हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ