२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बैतडीमा खैरो हिरोइनसहित पाँच युवक पक्राउ

बुधवार , पौष २३, २०८२

बैतडी । खैरो हिरोइनसहित बैतडीमा एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो ।

उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुमति लिएर अभियुक्तहरूलाई हिरासतमा लिइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ