२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि

आइतवार , फाल्गुण १७, २०८२

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ। केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विशेष सम्बोधनमार्फत इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका थिए । ट्रम्पले खामेनीको मृत्युलाई इरानी जनताका लागि न्याय र सरकार परिवर्तनको अवसर भनेर व्याख्या गरेका छन् ।

यद्यपि, इरानी अधिकारीहरूले भने खामेनी र राष्ट्रपति पेजेस्कियान सुरक्षित रहेको दाबी गर्दै ट्रम्पको भनाइलाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ