२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शेखर गोल्छा प्रहरी नियन्त्रणमा

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा कनेक्सन देखिएको भन्दै गोल्छालाई पक्राउ गरिएको हो । धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको प्रतिवेदनमा भट्ट र गोल्छाबीच कनेक्सन देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ