२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युनियन मेवा हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।

यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। लक्ष्मी सनराइजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रोको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरी सहमति गरेका हुन्।

युनियन मेवा हाइड्रोले ताप्लेजुङको मिक्वा खोला गाउँपालिकामा रहेको २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधीन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट