२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिमा प्राधिकरणको अध्यक्षमा मदन दाहाल

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल बिमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षका रुपमा कामकाज गर्ने भएका छन् ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहाल प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने गरी तोकिएका हुन् । सरकारकी कागजात कीर्ते गरेको अभियोगमा अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि सिलवाल स्वतः निलम्बनमा परेका छन् । सिलवालको कार्यकाल आउँदो माघ २० गतेसम्म छ ।

यो पनि :

सरकारी कागजात किर्ते गरेको अभियोगमा अख्तियारद्वारा बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट