२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तरुल बजार लैजाने तयारीमा किसान (फोटोफिचर)

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । माघेसंक्रान्ति नजिकिंदै जाँदा यतिबेला तरुल खन्न र बेच्न किसान व्यस्त छन् ।

तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याईनभ्याई भएको हो।

माघेसक्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् ।

माघे संक्रान्तिमा तरुलको माग पनि हुने र सहज रूपमा बिक्री हुने भएपछि किसानहरु खुसी छन् ।

तरुल खेतबाटै प्रतिकिलो ३५ देखि ५५ रुपैयाँ सम्ममा बिक्री हुने किसान बताउँछन् ।

सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा खनेको तरुल बिक्रीका लागि बजार पठाउन गाडी भएको ठाउँसम्म ल्याइँदै ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ