२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक शिव परियार भन्छन् : कुनै बालबालिकाले सचिनको जस्तो नियति भोग्न नपरोस्

बिहिवार , पौष १८, २०८१

काठमाडौँ । गायक शिव परियारले कुनै पनि बालबालिकाले बाल गायक सचिन परियारको जस्तो नियति भोग्नु नपरोस् भनेका छन् । गायक परियारले सचिनको निधन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

सचिनको बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो ।

गायक शिव परियारले फेसबुकमान लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधन भएको हो ।

याे पनि :

बालकलाकार सचिन परियारको निधन

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार