२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगरमा लागेको बाक्लो हुस्सु (तस्बिरहरु)

मंगलवार , माघ १, २०८१

काठमाडौँ । कोशी प्रदेशको राजधानी विराटनगर लगायत तराईका विभिन्न स्थानमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।

हुस्सु लागेसँगै बिहानैदेखि विगतका दिनभन्दा बढी चिसो महसुस भएको छ ।

हुस्सुले नजिकका दृष्य पनि देख्न मुस्किल परिरहेको छ । सडकमा अरु दिनको तुलनामा सवारी साधन कम चलेका छन् ।

हुस्सुले सवारी साधन चलाउन झन् गाह्रो हुने गरेको छ । ट्राफिक प्रहरीले हुस्सुले दुर्घटनाको जोखिम बढ्दै भन्दै सावधानीका साथ सवारी साधन सञ्चालन गर्न चालकलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ