२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वार्षिकत्सवको अवसरमा कृषि बैंकले सेवा शुल्क तथा ब्याजमा छुट दिने

बिहिवार , माघ ३, २०८१

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८औँ वार्षिकत्सवको अवसरमा सेवाशुल्क तथा ब्याजमा छुट दिने भएको छ ।

बैंकले वार्षिकत्सवको अवसरमा नयाँ कर्जाग्राहकलाई सहुलियत तथा छुट योजना सार्वजनिक गरेको हो ।

सीमित अवधिको लागि तय भएको छुट योजनामा सबैप्रकारको कर्जाको आधार दरमा ०.५ प्रतिशत मात्र प्रिमियम जोडिने जनाइएको छ ।

त्यस्तै कृषि कर्जा तथा कृषिमा आधारित व्यवसायिक परियोजनाहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

कर्जा माग गर्ने अवधि भने माघ मसान्तसम्म रहने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट