२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ (तस्बिरहरु)

शनिवार , माघ ५, २०८१

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२५ को शुभारम्भ भएको छ । भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ भएको हो ।

भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गरे ।

सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा याली आयोजना गरिएको थियो । यसै सम्बन्धी न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका केही तस्बिरहरु ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ