२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भारतको केन्द्रीय बैंकले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो

आइतवार , माघ २७, २०८१

भारत । भारतको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पुर्याएको घोषणा गरेको छ ।

रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढावा दिन यो कदम चालिएको हो ।

आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट