२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशीबु शाखा स्थानान्तरण

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशीबी शाखा स्थानान्तरण गरिएको छ ।

काठमाडौं महानगरपालिका-१७ खुशीबुमा रहेको शाखा कार्यालय सोही वडा अन्तर्गत पर्ने करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाले आइतबारदेखि नै बैंकिङ सेवा दिन थालेको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट