२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायिका एलिना चौहानले गरिन् विष्णु सापकोटासँग कानुनी रुपमा सम्बन्धविच्छेद

मंगलवार , माघ २९, २०८१

काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् ।

गायिका चौहान र विष्णु सापकोटाबीच कानुनी रुपमा सम्बन्धविच्छेद भएको हो । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।

न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको हो ।

अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए ।

एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट