२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकी ट्यारिफ नीति क्रुर नीति होः कोट डी’आइवर पर्यवेक्षक

सोमवार , फाल्गुण १२, २०८१

एजेन्सी । कोट डी’आइवरका एक पर्यवेक्षकले अमेरिकी ट्यारिफ नीति क्रुर भएको बताएका छन् । स्वतन्त्र व्यापारका सिद्धान्तहरूलाई विकृत गर्ने यी उपायहरूले अमेरिकामा नै प्रभाव पार्ने उनको भनाइ छ । यो क्रुर नीति भएको र अत्याधिक भावनात्मक रहेको उनले बताए ।

अमेरिकी दृष्टिकोणलाई निःसन्देह अन्तर्राष्ट्रिय व्यापारको व्यक्तिपरक मूल्याङ्कनको रूपमा विश्लेषण गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट