२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने

मंगलवार , फाल्गुण १३, २०८१

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ । बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ ।

विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक एजेन्सी–वित्त पोषित फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधाहरूको लागि योजना बनाएको छ । एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागद्वारा सरकारी सुधारको लागि एक प्रमुख लक्ष्य भएको बताइएको छ ।

अमेरिकी मिडियाबाट अघिल्ला रिपोर्टहरू अनुसार ट्रम्प प्रशासनको लक्ष्य युएसएर्आइडीको विश्वव्यापी कार्यबललाई १० हजार भन्दा बढीबाट ३०० भन्दा कममा घटाउनु थियो । जुन ९७ प्रतिशतले कमी हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट