काठमाडौं । संसारभरी रासायनिक बिषादयुक्त रंग प्रयोग गरी होली मनाउदैं गर्दा नेपालको राजधानी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा सौहार्दपूर्ण पुष्पको होली उत्सब शुक्रबार आयोजना गरिएको छ ।
इस्कोन नेपालले भगवान चैतन्यको ५३९औं जन्मजयन्ती मनाउनको लागि सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा सफलतापूर्वक आयोजना भएको छ ।
भगवान चैतन्य महाप्रभु स्वयम् कृष्ण हुन् जो यस कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट भएको कार्यक्रम बुढानिलकण्ठ, काठमाडौं मन्दिरमा भएको थियो ।








प्रतिक्रिया दिनुहोस