२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दुर्गेश थापाले एसईई अवधिभर कुनै पनि कार्यक्रम नगर्ने

बुधवार , चैत्र ५, २०८१

काठमाडौँ । गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । दुर्गेशले एक विज्ञप्ति मार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले एसईई परीक्षा विद्यार्थीहरुको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘एसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’

गायक थापा पछिल्लो समय स्टेज कार्यक्रमहरुमा सबैभन्दा बढी व्यस्त हुनेमध्येमा पर्छन् ।

यस्तो छ विज्ञप्ति :

durgesh thapa

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट