२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बैंकले ज्ञवालीलाई कामु सीइओ नियुक्त्त गरेको हो। सीइओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीले सो जिम्मेवारी पाएका हुन् ।

ज्ञवाली बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट