२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अधिक तरलता व्यवस्थापन गर्दै राष्ट्र बैंक, आज बजारबाट ३५ अर्ब तान्ने

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ लिन लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज (सोमबार) दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट