२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय, तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान

शनिवार , बैशाख २०, २०८२

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रवार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार गरे । उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भुमिका नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट