२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पाकिस्तानमाथि भारतको आक्रमण 'खेदजनक' : चीन

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । भारत र पाकिस्तानको तनाबकाबीच चीनले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ ।

चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई 'खेदजनक' भएको जनाएको छ ।

मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौँ ।’

बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट