२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अमेरिका–चीन व्यापार वार्ता सकारात्मक : संयुक्त राष्ट्र संघ

बुधवार , जेठ १, २०८२

काठमाडौं । संयुक्त राष्ट्र संघले संयुक्त राज्य अमेरिका र चीन बीचको हालैको व्यापार वार्तालाई स्वागत गरेको छ ।

संवादलाई विश्वव्यापी अर्थतन्त्रको लागि धेरै सकारात्मक संकेतको रूपमा वर्णन गरेको छ । जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्याण्डमा सप्ताहन्तमा भएको व्यापार वार्तालाई स्वागत गर्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताटेफन डुजारिकले बताए ।

दुई देशबीचको वार्ता विश्व अर्थतन्त्रको लागि धेरै सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट