२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने- 'रूस र युक्रेनबीच तत्काल युद्धविरामका लागि वार्ता हुन्छ'

मंगलवार , जेठ ७, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता धेरै राम्रो भएको बताएका छन् ।

पुटिनसँग साढे दुई घण्टा कुराकानी गरेको र कुराकानी सन्तोषजनक रहेको बताएका हुन् । रूस र युक्रेनले तत्काल युद्धविरामका लागि वार्ता गर्ने उनको भनाइ छ ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबसहित अन्य नेताहरूसँग कलको विवरण साझा गरे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट