२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाए

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । अमेरिकाले १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएको छ ।

पूर्ण प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हइटी, इरान, लिबिया, सोमालिया, सुडान तथा यमन छन् ।

ट्रम्पले केही देशका नागरिकहरूको अमेरिका यात्रामा आंशिक प्रतिबन्ध पनि लगाएका छन् । बुरुन्डी, क्युवा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान तथा भेनेजुएलाका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाएका हुन् । यो आदेश ९ जुनदेखि लागू हुनेछ ।

ट्रम्प प्रशासनले ुखतरनाक विदेशी तत्त्वुबाट अमेरिकीहरूलाई बचाउनका लागि यस्तो प्रतिबन्ध लगाइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट