२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आगामी शनिबार एनपीएलको अक्सन, १५० जना खेलाडी छनोट

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि मिनी अक्सन आगामी शनिबार हुने भएको छ ।

अक्सनका लागि १५० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० जना खेलाडी छनोट गरेको हो । अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् ।

'ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम रहेका छन् ।

आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट