२०८३, जेठ २२ गते
शुक्रवार, जेठ २२ गते २०८३
शनिवार , श्रावण २४, २०८२
Shares
काठमाडौं । देव खनाल चितवन राइनोजमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट खनाल चितवन राइनोजमा अनुबन्ध भएका हुन् ।
खनाललाई १५ लाखमा चितवनले अनुबन्धित गरेको हो । पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस