काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा विकेटकिपर अर्जुन आउद १५ लाख रुपैयाँमा गोलाप्रथाबाट चितवन राइनोजमा अनुबन्ध भएका छन् ।
क्याटोगोरी ए मा रहेका अर्जुनमाथि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोजले बोली लगाएका थिए ।
अर्जुनले पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए ।
https://sunaulonepal.com/content/376551/
प्रतिक्रिया दिनुहोस