२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनपीएल दोस्रो सिजन आगामी नोभेम्बर १७ देखि हुने

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति तय भएको छ ।

एनपीएल सिजन २ आउँदो नोभेम्बर १७ (मंसिर १ गते) देखि हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन केही दिन अगाडि मात्र सम्पन्न भइसकेको छ ।

एनपीएल फर्स्ट सिजनमा जनकपुर बोल्ट्स च्याम्पियन भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट