२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनएनईटी पर्पलद्वारा एफटीटीआर/आईपीभी६ प्रविधिको साथ इन्टरनेट र आईपीटीभी सेवा सुरु

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेटले नेपालभरका Retail र Enterprise ग्राहकका लागि अत्याधुनिक,FTTR प्रविधिबाट Wi–Fi six Router का साथै IPV6 प्रविधिबाट सेवा सुरुवात गरेको छ ।

यो IPV6 प्रविधि भनेको अहिले र अबको फ्युचर मा चलाइने महत्त्वपूर्ण सर्भिस मानिन्छ । यो क्ष्एख्ट प्रविधि लाई दूरसञ्चार प्राधिकरण (NTA) ले पनि अनिवार्य गरिसकेको छ ।

यो सेवा क्रमिक रूपले देशको सम्पूर्ण सहरी, पहाडी , दुर्गम, तथा, हिमाली क्षेत्र का Retail and Enterprise user, (Education, Health, financial institute , Hotel, Government office,NGO,INGO etc) ग्राहकलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र IPTV सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले, नेपालीको महान चाड, बडा दशैं, तिहार र छठको उपलक्ष्यमा, इंट्रोडक्टरी अफर अन्तर्गत, retail ग्राहकका लागि १५% सम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ भने अझै SME package लिन चाहने ग्राहकहरूका लागि भने ५०% सम्म छुट र तीन महिनासम्म बोनस का साथै मूल्य कम ब्यान्डविथ स्पीड दोब्बर गरिदिने कम्पनीले बताएको छ ।

कम्पनी को आफ्नो नारा, एननेट “सधैँसँगै” राखिएको छ । यो नारा अनुसार नै सधैं आफ्ना ग्राहकहरूलाई सधैं सँगै भएर उच्चस्तरीय प्रविधिको सेवा दिने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार