२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सिमकोट गाउँपालिकामा उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

मंगलवार , आश्विन १४, २०८२

सिमकोट (हुम्ला) । रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

प्रतियोगितामा विजयी हुने समूहले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट