२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा ३ खेलाडी परिवर्तन, सन्दीप आज पनि परेनन्

मंगलवार , आश्विन १४, २०८२

काठमाडौं । वेस्ट इन्डिजसँगको युनिटी कप टि–ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ ।

आजको खेलमा आरिफ शेख, लोकेश बम र सहाब आलाम प्लेइङ ११ मा छन् । अघिल्लो २ खेल नखेलेका सन्दीप लामिछाने भने आज पनि टोलीमा छैनन् ।

आज आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीलाई आराम दिइएको छ ।

आजको खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

सिरिजमा नेपाल २–० ले अगाडि छ । नेपालले १ खेल अगावै सिरिज जितिसकेको छ । आजको खेल जितेमा सिरिज क्लिन स्विप गर्नेछ ।

नेपाल पहिलो खेलमा १९ रन र दोस्रोमा ९० रनले विजयी भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट