काठमाडौं । नेपाल वेस्ट इन्डिज सिरिज युनिटी कप अन्तर्गतको अन्तिम म्याचमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा १२२ रन अलआउट भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले २९ बलमा सर्वाधिक ३९ रन बनाए ।
बलिङमा वेस्ट इन्डिजका रेमोन सिमोन्ड्सले ४ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस