२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इजी डेन्टल क्लिनिकमा सिद्धार्थ बैंकका ग्राहकलाई १५% सम्मको छुट

मंगलवार , आश्विन २१, २०८२

काठमाडौँ । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रालि बीच सम्झौता भएको छ । इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार, चाबहिल, काठमाडौंस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट