२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दसैँ-तिहारमा ब्ल्याक पल्स डेकरको उपहार योजना, जित्नुहोस् बाइकदेखि भेतनाम ट्रिपसम्म

मंगलवार , आश्विन २८, २०८२

काठमाडाैं । अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड Black+Decker ले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थिति थप सशक्त बनाउँदै दशैं–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गत Black+Decker का उपकरण खरिद गर्ने ग्राहकहरूले Hero Splendor+ बाइक, Vietnam ट्रिप, तथा CG Safari ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन्।

नेपालमा Black+Decker का उत्पादनहरू CG Electronics द्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर CG Digital आउटलेटहरू, LG Shoppe's आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू मा उपलब्ध छन्।

योजनाको उद्देश्य :

नेपालमा चाडपर्वको सन्दर्भमा ल्याइएको यो उपहार योजनाले ग्राहकको अनुभवलाई अझ मूल्यवान् बनाउने उद्देश्य राखेको छ। ब्रान्डको “Make Life Easier” भन्ने मूलमन्त्रसँग मेल खाने गरी, उपकरणको खरिदसँगै उत्साहजनक उपहार जित्ने अवसर प्रदान गरिएको छ।

प्रमुख पुरस्कारहरू :

• बम्पर पुरस्कार

अभियानको अन्त्यमा भाग लिने भाग्यशाली विजेताले पाउनेछन्:

o अविस्मरणीय Vietnam Trip

o Hero Splendor+ मोटरसाइकल

Lucky Draw पुरस्कार

• CG Safari ट्रिप दुई जनालाई

सहभागिता प्रक्रिया :

यस योजनामा सहभागी हुन ग्राहकहरूले Black+Decker को कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ र QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

उपलब्धता र सञ्चालन अवधि :

यो योजना भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू, LG Shoppe's आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू मा Black+Decker का उत्पादनहरू उपलब्ध छन् र यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

ब्रान्डको प्रतिबद्धता र सेवा :

Black+Decker ले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता, र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ। ११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ। Black+Decker ले प्रयोगकर्ता-मैत्री डिजाइन, ऊर्जा दक्षता, र दीर्घकालीन टिकाउपनामा विश्वास राख्दछ। नेपालमा उपलब्ध सबै उत्पादनहरू २४ महिना वारेन्टी, CG Electronics को देशव्यापी सर्भिस नेटवर्क, र ग्राहक सन्तुष्टि केन्द्रित सेवासँगै उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट