२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।

तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । पराजयसंगै नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ । नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ । शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ भने भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ । लाओस ३ अंकका साथ तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट