२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकप खेल्ने नेपालसहित २० टोलीकै टुंगो लाग्यो

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसिसी मेन्स टी–२० विश्वकप खेल्ने २० टोलीकै टुंगो लागेको छ ।

१७ टोली यसअघि नै टुंगिएकोमा एसिया तथा पूर्वी एसिया प्यासिफिकबाट सहभागी हुने तीन टोलीको टुंगो लागेको हो ।

जसमा नेपाल, ओमान र युएई छनोट भएका छन् ।  ओमानमा जारी पूर्वी एसिया प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा टप ३ टिम निश्चित भएसँगै विश्वकपमा कोटा पूरा भएको हो ।

ओमानमा भइरहेको क्वालिफायर खेलमा बिहीबार जापानलाई हराउँदै युएईले विश्वकप यात्रा सुनिश्चित गरेको हो ।

यी हुन् आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी मेन्स टी–२० विश्वकप खेल्ने २० टोली :

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट