२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलका लागि कर्णाली याक्सले भित्र्यायो स्कटल्यान्डका मार्क वाट

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि कर्णाली याक्सले पहिलो विदेशी खेलाडी घोषणा गरेको छ ।

कर्णालीले स्कटल्यान्डका मार्क वाटलाई भित्र्याएको हो । कर्णालीले सामाजिक संजालमार्फत पहिलो विदेशी खेलाडीको रुपमा वाटलाई भित्र्याएको जानकारी दिएको हो ।

२९ वर्षीय वाट बलिङ अलराउन्डर हुन् । उनले स्कटल्याण्डका लागि ७७ टी-२०आई खेल खेलेका छन् । उक्त खेलमा ८९ विकेट र २९४ रन लिएका छन् ।

वाटले सन् २०१६ बाट स्कटल्याण्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।

मंसिर १ गतेदेखि योवर्षको एनपीएल सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट