२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी लिग-२ सिरिज : अमेरिकाविरुद्ध नेपालले रोज्यो फिल्डिङ

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

त्रिदेशीय सिरिजको पहिलो खेलमा आइतबार नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं स्थान माथि छ । २० खेल खेल्दा १४ जित निकाल्दै २८ अंक बनाएको अमेरिका तालिकाको दोस्रो स्थानमा छ।

सिरिजमा नेपाल, अमेरिका र यूएई भिड्दैछन्। दुबईमा नेपालले पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो।

अमेरिकाविरुद्ध नेपालको प्लेइङ-११

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट