२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज सुनको मूल्य कति ?

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

सुनको मूल्य बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि सोहि मूल्य कायम भएको हो ।

चाँदीको मूल्य भने सामान्य बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट