२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महिला क्रिकेट टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले भारतका ३ घरेलु टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महिला क्रिकेट टोलीले यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी–२० खेल खेल्ने भएको हो ।

क्यानले १५ सदस्यीय नेपाली टोलीको पनि घोषणा गरेको छ । खेलहरू देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् ।

यस्ताे छ खेल तालिका :

नोभेम्बर १३: नेपाल र राजस्थान

नोभेम्बर १४: नेपाल र उत्तराखण्ड

नोभेम्बर १५: नेपाल र बंगल

नोभेम्बर १७: नेपाल र राजस्थान

नोभेम्बर १८: नेपाल र उत्तराखण्ड

नोभेम्बर १९: नेपाल र बंगल

यस्ताे छ टाेली :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट