२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

मंगलवार , मंसिर २, २०८२

काठमाडाैं । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको हो ।

कर्णालीका लागि प्रियांस पन्चलले ९० रनको अर्धशतकीय पारी खेले । ४८ खेलेका उनले ७ चौका ६ छक्का प्रहार गरे । त्यस्तै पवन शरार्फले २७ रन, म्याक्स ओ’डाउडले २० रन र मार्क उडले १७ रन जोडे ।

चितवनका शैब जेब, रवी बोपरा र सोहिल तनविरले एक–एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट