२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिएल : पोखराले जित्यो टस, सुदूरपश्चिमविरुद्ध पहिला फिल्डिङ गर्दै

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो । पोखरा भने विराटनगर किंग्ससँग पराजित भएको थियो।

आजको खेलमा पोखराले दुई परिवर्तन गरेको छ। तृतराज दास र माट टेलरको स्थानमा विपिन खत्री र सुमित बर्मा छन्। सुदूरपश्चिमको कुनै परिवर्तन गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट