२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

आइतवार , मंसिर ७, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

आज (आइतबार) डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट