काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् ।
वारियर्सले सन्दीपलाई भित्र्याएको सार्वजनिक गर्दै भनेको छ, ‘नेपालले खेल मात्र हेर्नेछैन, प्रतियोगिताको हिस्सा समेत हुनेछ ।’
सिजनको बिपिएल पुस ११ देखि हुँदैछ । सन्दीपले दोस्रो पटक बिपिएल खेल्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस